प्रभाव कस्तो पर्ला ? सत्ताको नेतृत्वकर्ताको रुपमा पेश गरेर निर्वाचनमा होमिएका दोस्रो पुस्ताका नेताहरुमा
nepalghatana.com · Thu Oct 20 17:11:22 GMT 2022
मुख्य दलका शीर्ष नेताले आफूलाई सत्ताको नेतृत्वकर्ताको रुपमा पेश गरेर चुनावमा होमिएका बेला तिनै दलका दोश्रो तहका नेताहरु संसदीय निर्वाचन जितेर पार्टीमा पनि थप बलियो बन्ने रणनीतिमा छन् ।
संसदको चुनाव जित्नसके पार्टीमा अबको नेतृत्व दावी गर्न थप बलपुग्ने उनीहरुको ठम्याई छ । संसदीय प्रतिस्पर्धा र जित-हारले मुख्य दलको दोश्रो तहलाई पार्टी राजनीतिमा कस्तो प्रभाव पर्ला ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)