मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

barnanmedia.com · Thu Apr 16 22:05:38 GMT 2026

भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण कार्यालय धनगढीमा कार्यरत एक कार्यालय सहयोगीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भई हाल सो गणमा कार्यरत २७ वर्षीय अजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिन्सिनाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)