तनहुँ १ बाट उदाए स्वर्णिम, ३४ हजार ४ सय ८० मतसहित विजयी
shilapatra.com · Mon Apr 24 23:11:00 GMT 2023
तनहुँ १ मा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका उम्मेदवारलाई फराकिलो मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले ३४ हजार ४ सय ८० मतसहित विजयी भएका छन्। यो कुल सदर मतको आधाभन्दा धेरै हो ।
उनले सत्ता गठबन्धनका तर्फबाट उठेका कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछि पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)