मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनका कारण उत्पन्न सैन्य चुनौतीबारे नेटोको चेतावनी

bbc.com · Tue Jun 15 00:47:23 GMT 2021

ब्रसल्समा भेला भएका नेटोका नेताहरूले चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति चेतावनी दिँदै त्यसलाई बेइजिङको प्रणालीलाई चुनौती दिने व्यवहार भनेका छन्।

उनीहरूले चीनले द्रुत ढङ्गले आफ्नो परमाणु क्षमता विस्तार गरिरहेको, सैन्य आधुनिकीकरणबारे अपारदर्शी हिसाबले निर्णय गरिरहेको र रुससँग सैन्य सहकार्य गरिरहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)