मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्पेनका लागि नेपाली राजदूत नेपालले राजीनामा दिएसँगै फिर्ता बोलाइएका ११ जना नै पदमुक्त

barnanmedia.com · Thu Apr 16 22:27:07 GMT 2026

स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले राजीनामा दिएसँगै सरकारले फिर्ता बोलाएका सबै (११) देशका राजदूत पदमुक्त भएका छन् ।

नेपालले दिएको राजीनामा आज स्वीकृत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । फिर्ता भएका केही राजदूतले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)