रास्वपाको पदाधिकारी निर्वाचनको लागेन टुंगो, आकांक्षीको लर्को
baahrakhari.com · Thu Jun 25 18:07:18 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनका निम्ति उमेदवारी घोषणा गर्नेको लर्को लागेको छ ।
पहिलो चरणाअन्तरगत केन्द्रीय समितिको मत परिणाम अझै पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन । त्यसअघि नै उमेदवारी घोषणााको लर्को लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)