जिरी–४ का जिरेल महिलालाई नौमती बाजा बजाउने तालिम
nepalnews.com · Sat Jun 13 10:16:53 GMT 2026

दोलखा – जिल्लाको जिरी नगरपालिका–४ मा जिरेल महिला समूहका ११ जना महिलाको सहभागितामा सञ्चालन भएको नौमती बाजा बजाउने दोस्रो चरणको तालिम सम्पन्न भएको छ।
१० दिनसम्म सञ्चालन भएको तालिममा सहभागी महिलाहरूले अघिल्लो चरणमा सिकेको आधारभूत सीपलाई थप परिष्कृत गर्दै व्यावहारिक अभ्यास गरेका थिए। तालिमको समापन समारोहलाई सम्बोधन गर्दै नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आयआर्जन तथा सामाजिक गतिविधिमा उपयोग गर्न आग्रह गरिन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)