नर्सिङ बिएनएस तेस्रो बर्षका बिद्यार्थीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बिदाइ
deshsanchar.com · Sat Jun 13 06:59:14 GMT 2026

दाङ– राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिएनएस नर्सिङ तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीलाई बिदाइ गरिएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच बिद्यार्थीलाई बिदाइ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)