मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जापान र क्रोएसियाबीचको खेलको निर्णय पेनाल्टी सुटआउटबाट

baahrakhari.com · Mon Dec 05 17:37:00 GMT 2022

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा सोमबार जारी साविक उपविजेता क्रोएसिया र जापानबीचको अन्तिम–१६ को खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने भएको छ ।

कतारको अल जनौब रंगशालामा जारी खेलको निर्धारित ९० मिनेट, इन्जुरी टाइम र अतिरिक्त समयमा क्रोएसिया र जापान १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट हुने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)