अनुसन्धानका क्रममा रहेका बालबालिकाको नाम र तस्बिर सार्वजनिक नगर्न अन्तरिम आदेश
barnanmedia.com · Thu Apr 16 22:46:38 GMT 2026

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका बालबालिकाको नाम, तस्बिर र भिडियो सार्वजनिक नगर्न तथा नगराउन बिहीबार अन्तरिम आदेश जारी गरेको छ।
इजलास नेपालगन्जका न्यायाधीश दलबहादुर केसीको एकल इजलासले निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए पेस गर्न विपक्षीलाई कारण देखाऊ आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)