मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

barnanmedia.com · Thu Apr 16 22:59:15 GMT 2026

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)