इजरायल र लेबनानबीच १० दिनको युद्धविराम सहमति
barnanmedia.com · Thu Apr 16 23:03:47 GMT 2026

इजरायल र लेबनानबीच १० दिनको युद्धविराममा सहमति भएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिनको युद्धविरामको सहमति भएको र सहमति बिहीबार राति करिब २: ३० बजेदेखि लागू हुने जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)