मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डर्टमुन्डको पुनरागमन जित

dcnepal.com · Sat Aug 13 01:05:59 GMT 2022

काठमाडौँ। बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा फुटबलमा शुक्रबार राति फ्रेइवर्गमाथी पुनरागमन जित निकालेको छ।

युरोपा पार्क स्टेडियममा डर्टमुन्डले १-० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)