मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

हलिउड फिल्म खेल्न अस्वीकार गर्ने बलिउडका १० स्टारहरु

nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970

एजेन्सी । बलिउड फिल्मी दुनियाँ विश्वमै सबैभन्दा ठूलो फिल्मी उदोगमध्ये एक पर्छ । यस बलिउड भन्दा पनि ठूलो अर्थात विश्वकै सबैभन्दा ठूलो फिल्मी उद्यो हो हलिउड ।

हलिउड फिल्ममा काम गर्न सबै कलाकारको लागि सपना हुन्छ , चाहे त्यो सानो भूमिका नै किन नहोस् । तर आज बलिउडका १० कलाकारहरुको बारेमा जानकारी लिऔं जसले हलिउड फिल्ममा काम गर्नका लागि आएको प्रस्तावलाई अस्वीकार गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)