मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युतीय बस चलाउँदै महानगरपालिका, यी यात्रीले पाउनेछन् निशुल्क सेवा

lokaantar.com · Sun Jan 09 01:15:01 GMT 2022

ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ ।

अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)