आइतबार बिदा थपिएपछि निजी क्षेत्र अन्योलमा
onlinekhabar.com · Wed Apr 27 16:27:04 GMT 2022
१४ वैशाख, काठमाडौं । आइतबार पनि साप्ताहिक सार्वजनिक बिदा दिने सरकारको निर्णयले निजी क्षेत्र अलमलमा परेको छ । सरकारले एक्कासी विदा घोषणा गरेपछि यसलाई निजी क्षेत्रमा कस्तो प्रभाव पर्नसक्छ भन्नेबारे बहस सुरु भएको छ ।
बढेको बिदाले निजी क्षेत्रलाई पर्ने सकारात्मक र नकारात्मक प्रभाव के हुन्छ भन्नेबारे भोलि बिहीबार मात्रै छलफल गर्ने र धारणा बनाउने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)