लेबलिङ प्रावधान फिर्ता लिन व्यवसायीको माग
hamrakura.com · Thu Jul 27 00:00:00 GMT 2023
पर्सा । भन्सार विभागले जारी गरेको ‘लेबलिङ’ प्रावधान फिर्ता लिन व्यवसायीले माग गरेका छन् ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घ, मोरङ व्यापार सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आज वीरगन्जमा संयुक्त पत्रकार सम्मेलन गरी भन्सार विभागले जारी गरेको लेबलिङ प्रावधान फिर्ता लिई पैठारीकर्ताले पेस गरेको बिलबिजकका आधारमा भन्सार मूल्याङ्कन गर्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)