मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आज २०८३ साल वैशाख ४ गते शुक्रबारको राशिफल

khabarhub.com · Thu Apr 16 23:35:56 GMT 2026

काठमाडौँ – आज २०८३ साल वैशाख ४ गते शुक्रबार । वैशाख कृष्ण पक्षको औंसी तिथि। आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । तदनुसार सन् २०२६ अप्रिल १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)