काठमाडौंको मेयर बन्न प्रस्ताव बाबुरामले भने- गजबले मिल्छ
news24nepal.tv · Sun Mar 20 00:50:51 GMT 2022
काठमाडौं । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै देशको संघीय राजधानी भएको काठमाडौं महानगरपालिका प्रमुखको उम्मेद्वारबारे चर्चा चल्न थालेको छ । सबै पार्टीमा सम्भावित उम्मेदवारको चर्चा जारी छ ।
निर्धारित मितिअनुसार स्थानीय तहको चुनाव हुन अब ५५ दिन बाँकी छ । काठमाडौंको मेयरका लागि केन्द्रदेखि जिल्ला तहका नेताहरुले आ-आफ्नो पार्टीभित्र लबिङ तीब्र पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)