मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साँझदेखि मौसमी प्रणाली भित्रिदै, रातिदेखि पानी पर्ने सम्भावना

onlinekhabar.com · Mon Jan 23 01:00:54 GMT 2023

९ माघ, काठमाडौं । आज देशभर मौसम सफा रहेको छ । दिउँसो पनि मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)