मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशनः आज मतदान, तीन मतदान केन्द्रमा ११ सय बुथ

reportersnepal.com · Mon Dec 13 00:11:09 GMT 2021

काठमाडौं, मंसिर २७। नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । मतदानका लागि तीन स्थानमा मतदान केन्द्र तोकिएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आज सोमबार बिहान ८ बजेबाट मतदान सुरु हुनेछ । मतदानका लागि भृकुटी मण्डपभित्र दुई र राष्ट्रिय सभा गृहमा एक मतदान स्थल स्थापना गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)