‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून
nepalnews.com · Wed May 20 14:57:50 GMT 2026

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टाभाइरस सङ्क्रमणको जोखिम न्यून रहेको बताएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’बाट सङ्क्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टाभाइरसको जोखिम अत्यन्त न्यून रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)