उपप्रमुखलाई नै कार्याबाहक दिन गाउँपालिका महासंघ र नगरपालिका संघको आह्वान
himalkhabar.com · Sun Aug 20 14:31:29 GMT 2023
कार्यभार दिने विषयमा देखिएको विवादलाई लिएर गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले देशभरका स्थानीय तहका प्रमुखलाई सचेत गराएको छ।
झापाका दुई स्थानीय तह शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा उपमेयर तथा उपाध्यक्षलाई कार्यबाहक नदिई ऐन विपरीत वडाध्यक्षलाई निमित्त कार्यबाहक दिएको थियो। यस विषयमा ध्यानाकर्षण भएको गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)