सङ्घीय कर्मचारीको दरबन्दी घटाइँदै
gorkhapatraonline.com · Thu Jan 04 00:17:13 GMT 2024
काठमाडौँ, पुस १९ गते ।
सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्याएको छ । सङ्घमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय, विभागलगायतका सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)