मोरक्कोले ५ पटकको विजेता ब्राजिलसँग खेल्दै
rajdhanidaily.com · Sat Jun 13 10:30:57 GMT 2026

ललितपुर । विश्वकप फुटबलको इतिहासमा ५ पटक उपाधी जितेको ब्राजिलले आइतबार विहान अफ्रिकी टिम मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल अमेरिकाको न्युयोकस्थित न्यु जर्सी रंगशालामा आइतबार विहान पौने ४ बजे सुरु हुनेछ ।
विश्वकपका यसअघि सम्पन्न २२ वटै संस्करणमा सहभागिता जनाउने एक मात्र टोली ब्राजिलका सामू सातौँ पटक विश्वकपमा खेल्दै गरेको मोरक्को टाउको दुखाई बन्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
फिफा