कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुने
nepallive.com · Sat Jan 06 00:48:11 GMT 2024
काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।
बिहीबार नै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)