‘मारूनी’ को सिक्वेल तयारी, निर्देशक को ?
kalakarmi.com · Wed Sep 14 23:29:08 GMT 2022
काठमाडौं- व्यवसायिक रूपमा समेत सफल भएको फिल्म ‘मारूनी’ लाई समिक्षकले समेत मन पराएका थिए ।
केही वर्षअघि प्रदर्शन भएको यो फिल्म पूनम गौतमले निर्माण गरेकी हुन् । निर्देशन भने नवल नेपालले गरेका हुन् । फिल्ममा पुश्प खड्का, रेविका गुरुङ र साम्राज्ञी आरएल शाहले अभिनय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)