पुटिनको सम्बोधनका बेला रुसी टेलिभिजन च्यानल ह्याक !
baahrakhari.com · Mon May 09 17:48:00 GMT 2022
मस्को । रुसी स्मार्ट टेलिभिजनका कार्यक्रमहरू सोमबार ह्याक गरी युद्ध विरोधी सन्देशहरू प्रशारण गरिएको बीबीसीले जनाएको छ ।
ह्याकरहरूले देखाएका सन्देशहरूमा युक्रेनमा भएका रुसी हिंसालाई प्रकाश पारिएको थियो । यस कार्यले क्रेमलिनको प्रोपोगान्डालाई चुनौती दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकको ‘भिक्टोरी डे’को सैनिक परेडमा सम्बोधन गर्ने दिन यो ह्याकिङ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)