च्याउजस्ता उम्रिएका पार्टीसँग कांग्रेस सिद्धिन्छ भन्नुको अर्थ छैन : रमेश लेखक
farakdhar.com · Thu Jul 06 01:04:07 GMT 2023
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा ठूला राजनीतिक परिर्वतन भएको स्मरण गराउँदै वर्तमान अवस्थामा विचलित नहुन पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।
बुधबार कञ्चनपुरको बेलौरीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख सचेतक लेखकले कुनै पनि पार्टी कार्यकर्ताले मन कमजोर बनाउने अवस्था नरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)