जिल्ला समन्वय समिति मोरङमा एमालेको एकल नेतृत्व
farakdhar.com · Wed Jun 08 16:21:07 GMT 2022
जिल्ला समन्वय समिति मोरङमा नेकपा (एमाले)को एकल नेतृत्व हुने भएको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट ९ जना प्रमुख/अध्यक्ष र १२ जना उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका थिए ।
त्यस्तै, नेपाली कांग्रेसले ८ वटा स्थानीय तहको प्रमुख/अध्यक्ष, चारवटा पालिकामा उपप्रमुख/उपाध्यक्ष, र माओवादी केन्द्रले एउटा पालिका उपाध्यक्ष जितेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)