ट्रान्सफर्मर चोरी गर्न प्रयोग भएको कार बरामद
gorkhapatraonline.com · Sat Jun 13 10:33:27 GMT 2026

धनुषाको धनुषाधाम नगरपालिका–५, नौ सय बिघा क्षेत्रमा विद्युतीय ट्रान्सफर्मर चोरीको घटना प्रयोग भएको आशङ्कमा प्रहरीले भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ ।
शुक्रबार राति १ बजे बीआर ०१ इके ४०२४ नम्बरको कार नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उमाप्रेमपुरका इन्चार्ज अजयकुमार झाले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)