६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
setopati.com · Fri Jan 21 00:25:00 GMT 2022
पछिल्लो समय आधुनिक सपिङ मल र आकर्षक मल्टिप्लेक्ससहितका सिनेमा हल बन्न थालेका छन्। यस्ता सिनेमा हलका भवनमा हलबाहेकका थुप्रै सुविधाहरू हुन्छन्।
यही अवधारणाअनुरूप काठमाडौंको पुरानोमध्येको गोपीकृष्ण हल पनि नयाँ बन्दैछ। पुरानो भवन भत्काएर अब यहाँ सपिङ मल, सिनेमा हलसहित पाँचतारे होटल बनाउन लागिएको गोपीकृष्ण मुभिजका सञ्चालक निरक पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)