सभापति देउवाद्वारा गैरेको निधनप्रति दुःख व्यक्त
lokpath.com · Thu May 13 17:17:54 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेका निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पार्टीका महाधिवेशन प्रतिनिधि उनको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा आज ५६ वर्षका उमेरमा निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)