दिल्लीमा केजरीवालका मन्त्री पक्राउ
farakdhar.com · Tue May 31 00:45:22 GMT 2022
दिल्लीमा अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनलाई प्रवर्तन निदेशालय इडीले सोमबार गिरफ्तार गरेको छ । समाचार एजेन्सी पिटिआइको रिपोर्टअनुसार उनलाई भ्रष्टाचारको एक विषयमा गिरफ्तार गरिएको हो ।
भारतको अर्को समाचार एजेन्सी एएनआईका अनुसार कोलकोताको एक कम्पनीसँग जोडिएको लेनदेन मुद्दामा उनलाई पक्राउ गरिएको हो । उनको घरमा इडीले छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)