मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परराष्ट्र मन्त्री डा. आरजु राणाले एनआरएनएको एकताको लागि विवादित दुवै पक्षलाई बोलाएर शुक्रबार आफ्नो कार्यकक्षमा बैठक गरिन्

barnanmedia.com · Fri Mar 07 21:41:42 GMT 2025

उक्त बैठकका सहभागीहरूका अनुसार, उक्त बैठकमा शेष घले र बद्री केसी गरी दुई पक्षमा विभाजित भएर सहभागीहरू प्रस्तुत भए । अझ भन्दा, बाहिर जे देखिएको थियो र बैठकपूर्व जे अनुमान गरिएको थियो, त्यही परिदृश्य बैठकमा पनि देखियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले ब्युँताइदिएको शेष घले नेतृत्वको उच्चस्तरीय समितिमा रहेका १३ जना सदस्यहरू नै बैठकमा सहभागी थिए । तीमध्ये शेष घलेतर्फका ७ जनाले मे महिनामा नै निर्वाचन गर्नुपर्ने धारणा व्यक्त गरे। शेष घलेले यसअघिदेखि नै मे महिनामा एकता महाधिवेशन गर्ने भनी घोषणा गरिसकेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)