मोरङको लेटाङमा झडप हुँदा एक महिला प्रहरीको ज्यान गयो, लेटाङ र आसपासका क्षेत्रमा कर्फ्यु
Ujyaaloonline.com · Sun Mar 20 23:59:36 GMT 2022
काठमाण्डाै - मोरङको लेटाङ–५ मा हिजो आक्रोशित भिडको आक्रमणमा एक महिला प्रहरीको ज्यान गएको छ ।
स्थानीय शिक्षा विकास माविका एक शिक्षकले छात्रालाई यौन दुर्व्यवहारकाे प्रयास गरेको विषयमा भएको सर्वपक्षीय छलफलमा भिडको आक्रमणमा परि प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)