पाँच मन्त्रीको भरमा सत्ता सञ्चालन गरेर गैरजिम्मेवारी प्रदर्शन : राणा
baahrakhari.com · Sat Aug 14 17:04:00 GMT 2021
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशमशेर राणाले राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने बताएका छन् ।
“एकीकृत भएको राप्रपाले समयको मागअनुरुप हाम्रो सामुन्नेमा जुन मौका आएको छ, त्यो मौका छोपेर वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्नेछ, पार्टी स्थापनाकालको उद्देश्य पूरा गर्नेछ,” अध्यक्ष राणाले शनिबार भने । एक ढिक्का राप्रपाले अब त्यो उद्देश्य पूरा गर्ने उनले विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)