तेस्रोलिंगी महिला लिजा लिम्बूले गरिन् ४५ हजार आर्थिक सहयोग
rajdhanidaily.com · Mon Apr 04 23:20:51 GMT 2022
काठमाडौं । बेलायत बस्दै आएकी तेस्रोलिंगी महिला लिजा लिम्बूले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहितमा क्रियाशील संस्था ब्लु डाइमन्ड सोसाइटीलाई आर्थिक सहयोग गरेकी छन् ।
यौनिक तथा लंैगिक अल्पसंख्यक समुदायको पक्षमा वकालत गर्दै आएका देशभरका विभिन्न संघसंस्थामा इन्टरनेटको पहुँच विस्तारका लागि भन्दै समाजसेवी लिम्बूले सोसाइटीलाई ४५ हजार रुपैयाँ नगद सहयोग गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)