अनन्त भारतको आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी
Ujyaaloonline.com · Fri Feb 11 01:18:07 GMT 2022
काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ भारतको इन्डियन सुपर लिग (आईएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बङ्गालमा अनुबन्धित भएका छन् ।
अनन्तले यो सिजनको अन्तिमसम्मका लागि इस्ट बङ्गालसँग सम्झौता गरेका हुन् । उनको टोलीले लिगमा अब चार खेल खेल्न बाँकी रहेको छ । अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)