नेपालभन्दा वरीयतामा पछि रहेका दुई राष्ट्रका महिला टोलीलाई ओडीआई मान्यता
nepallive.com · Thu May 26 02:50:00 GMT 2022
काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पपुवा न्यूगिनीसहित पाँच एसोसियट राष्ट्रका महिला क्रिकेट टोलीलाई ओडीआई मान्यता प्राप्त प्रदान गरेको छ।
आईसीसीले बुधबार पपुवा न्यूगिनीसँगै थाइल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स र स्कटल्यान्डलाई ओडीआई मान्यता प्रदान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)