सुर्खेत प्रहरीको हिरासतमा थुनुवाको मृत्यु
rajdhanidaily.com · Sat Jun 13 10:43:35 GMT 2026

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१० निवासी २१ वर्षीय साकिर बक्स रहेका छन्।
चोरीसम्बन्धी मुद्दामा पक्राउ परेका बक्स गत जेठ २७ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए। शनिबार बिहान करिब ४ः३० बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
नेपाल प्रहरी