आइतबार फरकधारमा के-के प्रकाशित भए, हेरौँ ३९ प्रमुख समाचार
farakdhar.com · Sun Nov 21 17:47:24 GMT 2021
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिमा सल्लाहकार तथा सदस्यहरु मनोनयन गरिएको छ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की संयोजक रहेको आर्थिक समितिमा चार सल्लाहकार र १० सदस्य गरी १४ जना मनोनीत भएका छन् ।
कांग्रेस महाधिवेशनको आर्थिक समितिमा उद्योगी–व्यवसायीको वर्चस्व
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)