आफूलाई बचाउन रगत दिएकी निहिता विश्वासलाई भेट्दै नभेटी फ्रान्सतिर लागे चार्ल्स शोभराज
makalukhabar.com · Sat Dec 24 00:24:29 GMT 2022
काठमाडौँ । अन्तर्राष्ट्रिय कुख्यात अपराधनी चार्ल्स शोभराज श्रीमती निहिता विश्वासलाई नभेटेरै फ्रान्स लागेका छन् । १९ जर्षपछि जेलमुक्त भएका शोभराजले निहिता र उनकी आमा सकुन्तलालाई भेट्न मानेनन् ।
निहिता त शोभराजसँगै फ्रान्स जानसमेत तयार थिइन् । तर, शोभराजले उनीहरूलाई भेट्न मानेनन् । शोभराजलाई भेट्न निहिता र सकुन्तला अध्यागमन विभाग पुगेका थिए । तर, उनीहरूले शोभराजलाई भेट्न पाएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)