पर्यटक बन्न बैंक ब्यालेन्स
ekantipur.com · Sun Sep 04 00:54:27 GMT 2022
काठमाडौँ — मानव तस्करी नियन्त्रणको बहानामा सरकारले सर्वसाधारणलाई पर्यटक भिसामा विदेश घुम्न निरुत्साहित गर्ने कार्यविधि जारी गरेको छ ।
पर्यटक भिसामा विदेश जान वार्षिक करयोग्य आम्दानी ४ लाख र विदेश जाँदाका बखत बैंकमा २ लाख रुपैयाँ मौज्दात हुनुपर्ने, सरकारलाई कर तिरेको प्रमाण पेस गर्नुपर्ने, भारत, मलेसिया र खाडीबाहेक अरू थप दुईवटा देश घुमेको हुनुपर्ने, हवाई टिकट काट्नुअघि अध्यागमन विभागबाट स्वीकृति लिनुपर्नेलगायत सर्त राखेर गृह मन्त्रालयले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि–२०७९’ स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)