मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कंगना रनौतलाई भाजपाले किन दियाे चेतावनी?

barnanmedia.com · Mon Aug 26 21:27:51 UTC 2024

भाजपाकी सांसद कङ्गना रनौतको पार्टीले उनको हालैको बयानबाट आफूलाई टाढा राखेको छ। पार्टीले कंगनालाई चेतावनी दिँदै भनेको छ कि कंगना रनौत नीतिगत मामिलामा बयान दिन अधिकृत छैनन्।

हिमाचल प्रदेशको मन्डीबाट भाजपा सांसद कङ्गना रनौतले एक अखबारलाई दिएको अन्तर्वार्तामा किसान आन्दोलनको बारेमा बयान दिएकी छिन् र यसलाई बङ्गलादेशको घटनासँग जोडेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)