मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा र कास्कीमा गएराति ठूलो वर्षा

Ujyaaloonline.com · Tue Jul 18 00:29:18 GMT 2023

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा र कास्कीमा गएराति ठूलो पानी परेको छ । पानी परेका यी क्षेत्रसहित रसुवा, नुवाकोट र पर्वत भएर बग्ने स–साना नदीमा आकस्मिक बाढीको जोखिम छ ।

बाढी पूर्वानुमान महाशाखाले जोखिम क्षेत्र, कमजोर तथा भिरालो जमिनमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)