मलाई बेस्सरी अपमानित र गाली गर्नुहोस्, सबै स्वीकार्य छ : हर्क साम्पाङ
nepalsamaya.com · Sat Jun 13 10:47:25 GMT 2026

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनुपरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित श्रम संस्कृति पार्टी उपत्यका साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफूलाई संसारमै सबैभन्दा बढी गाली र अपमान गरिने व्यक्ति आफू भएको अनुभूति भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)