काठमाडौंका यी १२८ ठाउँ डुबान जोखिम क्षेत्र
setopati.com · Sat Jun 13 10:47:30 GMT 2026

काठमाडौं महानगरले महानगरभित्रका डुबान जोखिम क्षेत्र पहिचान गरेको छ।
महानगरले गठन गरेको योजना तर्जुमा कार्यदलले महानगरभित्रका १२८ ठाउँ डुबान जोखिम क्षेत्रका रूपमा पहिचान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ