मुक्तिनाथ यात्राः प्रकृतिसँगको साक्षात्कार
kalakarmi.com · Sat Jun 13 10:45:29 GMT 2026

काठमाडौं– मुक्तिनाथ भगवान्को दर्शनको ईच्छा ८–९ वर्ष देखि जागेको थियो । २०७३ सालमा पिताजी निकै नै बिरामी पर्नु भयो । उहाँको स्वास्थ अवस्थामा अस्पतालमा लैजाने प्रक्रिया अन्त्य भएको थियो । पिताजीको ईच्छा नै मलाई घरमा नै मर्न दिनु ।
घरको मृत्युमा सबै संस्कार गर्न पाइने र मृत्यु प्राकृतिक वरदान भएकोले यसलाई कसैले पनि टार्न नसक्ने भएकाले केही बर्ष अगाडि नै पिताजीले अस्पतालको वेडबाट मलाई सचेत गराउनु भएको थियो । उहाँको त्यो वाणी अहिलेसम्म कानमा गुन्जिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ
मौसम