राष्ट्रियसभा निर्वाचनका लागि १२ दल भए दर्ता
thahakhabar.com
काठमाडौँ : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ ओटा दल दर्ता भएका छन्।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको ५ दिनको समयसीमाअनुसार अन्तिम दिन आज शुक्रवारसम्म १२ ओटा दलले दल दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले थाहाखबर लाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)